५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्डन म्याकुलम नबागो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौं । न्युजिल्यान्डका पूर्वक्रिकेटर ब्रेन्डन म्याकुलम क्यारेवियन प्रिमियर लिग क्रिकेटको क्लब ट्रिनबागो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

त्यस्तै, उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फ्रेन्चाइज क्लब कोलकत्ता नाइट राइडर्सको सहायक प्रशिक्षकमा पनि नियुक्ती भएको इएसपीएन क्रिकइन्फोले लेखेको छ ।

३७ वर्षीय म्याकुलम युरो टी२० स्लाम क्रिकेट लिगको आइकोनिक खेलाडी थिए । तर सबै फर्म्याटबाट सन्यासको घोषणा गरेपछि अब उनी प्रशिक्षकको भूमिकामा देखिने भएका हुन् । क्यारेवियन प्रिमियर लिग यहि सेम्टेम्बर पाँच तारिखदेखि सुरु हुनेछ ।

म्याकुलमले सन २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर विभिन्न फ्रेन्चाइज लिग भने खेल्दै आएका थिए ।