५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यराती गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी



अ+ अ-

दाङ । शनिवार राती अज्ञात समुहले दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनि गरेको छ। गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली चढ्ने रा १ झ १५२ नम्वरको बोलेरो जीपमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट गाडी जलेर पुर्णरुपमा ध्वस्त भएको छ । गाउँपालिकाको वडा नम्वर ५ को वडा कार्यालयमा पार्किङ गरि राखेको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा कसले आगजनी गर्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ




भर्खरै