१० आश्विन २०८१, बिहीबार
,
Latest
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषयगत समितिमा हेरफेर



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाअन्तर्गत गठित विषयगत समितिमा हेरफेर गरेका छन् । उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सरिता न्यौपानेलाई हेरफेर गरेका हुन् ।

प्रतिवेदन पेश
प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी ९आठौँ संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले सदनसमक्ष सो प्रतिवेदन पेश गरेकी हुन् ।