११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान भर्सेस वाईल्डमा पी.एम.मोदी, आज डिस्कवरी च्यानलमा प्रसारण हुँदै



अ+ अ-

तपाईंले अमेरिकन सर्वाइवर शो म्यान भर्सेस वाईल्ड त हेर्नु नै भएको होला । यस शो को होस्ट बेयर ग्रिल्स उसको निडर र साहसी व्यक्तित्वका लागि परिचित रहेका छन् । बेयर ग्रिल्सले अहिलेसम्म आफ्नो टिभी करीयरमा थुप्रै जंगल तथा पहाडहरूमा साहसिक यात्रा गरेका छन् ।

यी सबै यात्राहरूमा, उनले निकै ठूल–ठुला खतराको सामना गरिसकेक छन् । उनले आज प्रसारीत शो मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंगको यात्रालाई प्रसारीत गर्ने छन् ।

म्यान बनाम वाइल्डमा पीएम मोदीसँग शूट गरिएको एपिसोड आज राती ९ बजे डिस्कवरी च्यानलमा प्रसारित हुनेछ । शो मा प्रधानमन्त्री नरेन्द्र मोदीले होस्ट बेयर ग्रिल्ससंग गरेको रमाईलो यात्राहरुलाई देखाईनेछ ।