५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‍कङ प्रहरीले आफ्ना केही अधिकारीलाई सरकारविरोधी प्रदर्शनमा खटाइएको स्वीकार



अ+ अ-

काठमाडौं । हङ्‍कङ प्रहरीले आफ्ना केही अधिकारीलाई आइतवार भएका सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारीको भेषमा खटाइएको स्वीकार गरेको छ।ज्यादै हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पार्न त्यसो गरिएको उसले बताएको छ।

आइतवार भएका झडपका बेला सन्दिग्ध प्रहरी अधिकारीले प्रदर्शनकारीलाई पक्राउ गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीको स्वीकारोक्ति आएको छ।प्रहरी प्रवक्ताका अनुसार केही अधिकारीले विभिन्न भेष बदलेर हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पारेका थिए।

आइतवार भएका झडपका बेला सन्दिग्ध प्रहरी अधिकारीले प्रदर्शनकारीलाई पक्राउ गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीको स्वीकारोक्ति आएको छ।प्रदर्शनकारीहरूले प्रहरीको व्यवहारको छानबिन गर्न माग गरेका छन्।

यसबीच धर्नामा बसेका सयौँ प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरू बाहिर निक्लिएपछि हङ्‌कङ विमानस्थल पुनस् सञ्चालनमा आएको छ।सोमवार उडानहरू स्थगित भएका थिए।




भर्खरै