६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिसा विवादः अमेरिकी दूतावासले सन्दीपलाई बोलायो



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ ।

मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।