११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो दिन पनि हङकङको विमानस्थलमा प्रर्दशन, उडान र अवतण रोकियो



अ+ अ-

काठमाडौं । सरकार विरोधी प्रदर्शनका कारण लगातार दोस्रो दिन हङकङको अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान तथा अवतरण स्थगित भएको छ ।सयौं प्रदर्शनकारी विमानस्थलको चेक इन क्षेत्र कब्जा जम्माएर बसेका छन् ।

सोमबार पनि प्रदर्शनकारीले विमानस्थलको टर्मिनल कब्जा गरेका थिए, जसले उडान तथा अवतण रोकियो ।हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले प्रदर्शनकारीहरुलाई विमानस्थल खाली गर्न चेतावनी दिएकी छन् ।

यो विमानस्थल विश्वकै व्यस्तमध्ये एक विमानस्थल हो, जहाँ पाँच दिनदेखि प्रदर्शन भइरहेको छ