५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा एक व्यक्ति गम्भिर घाइते



अ+ अ-

काठमाडौँ । मंगलबार राति महानगरीय ट्राफिक प्रहरी महशाखाको भ्यानको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् । नाम नखुलेका ती व्यक्तिको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको महानगरीय ट्राफिक प्रहरी महशाखाको बा१झ ७८६६ नम्बरको सीआरबी भ्यानले एक अपरिचित व्यक्तिलाई कोटेश्वरमा रहेको आकाशे पुलमुनी ठक्कर दिएको हो ।

घटनाको समयमा गाडी चलाइरहेका प्रहरी जवान विनोदकुमार गिरीलाई हाल बानेश्वर वृत्तमा नियन्त्रणमा राखिएको छ । प्रहरीका अनुसार राति अचानक पुलमुनीबाट बाटो काट्दा दुर्घटना भएको देखिएको छ ।




भर्खरै