![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/08/557535069accident_DTdJRdCNdl-1024x593-1000x579.jpeg)
नुवाकोट । नुवाकोटको विदु्र नगरपालिका वडा नं चार बट्टार संगम चोकमा मोटरसाईकलको ठक्करले ६ वर्षिय बालक गम्भिर घाईते भएको छ ।
बिहिबार दिउसो १ बनेको समयमा सोहि मार्ग हुदै विदुर तर्फ जादैँ गरेको बा ८७ प ७१० नम्बरको मोटरसाईकलले स्थानिय सोनुबाबु आलमलाई ठक्कर दिदाँ ठाउको र खुट्टामा चोट लागि गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल र मोटरसाईकल चालक मकवानपुरको चुरियामाईका २७ वर्षिय अशोक आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।