२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीलाई उछिन्दै स्मीथ आईसीसी वरियताको शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका स्टीभ स्मीथ आईसीसी टेस्ट ब्याटसम्यानहरुको वरियताको शीर्ष स्थानमा उक्लेका छन् ।वेस्ट इन्डिजबिरुद्ध जमाइकामा खेलिएको टेस्टमा शुन्य रनमा आउट भएपछि भारतका कप्तान विराट कोहलीलाई उछिन्दै उनि पहिलो स्थानमा उक्लिएका हुन् । दोस्रो स्थानमा भने कोहली रहेका छन् ।


सन् २०१५ डिसेम्बरदेखि स्मीथ लगातार टेस्ट ब्याटिङको वरियतामा शीर्ष स्थानमा थिए । न्युल्याण्ड बल टेम्परिङमा प्रतिबन्ध खेपेपछि मात्र सन् २०१८ को अगस्तमा कोहलीले स्मीथलाई उछिन्न सकेका थिए । टेस्टमा उनको औसत ६३.२ रहेको छ ।

स्मीथ र कोहलीपछि शीर्ष १० स्थानमा क्रमशः केन विलियमसन, चेतेश्वर पुजारा, हेनरी निकोल्स, जो रुट, अजिंका रहाने, टम लाथम, दिमुथ करुनारत्ने र एइडेन मारक्राम रहेका छन् ।