२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नयाँ बानेश्वरस्थित तत्कालीन संघीय संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको योगदान र बलिदानको स्मरण गर्दै सहभागीहरूले दीप प्रज्वलन गरेका हुन्।

कार्यक्रममा सहभागीहरूले सहिदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले उठाएका आवाज र मुद्दालाई स्मरण गरेका थिए।

तस्बिर : एपी तोलाङ/नेपाल फोटो सर्भिस