६ असार २०८३, शनिबार
,
Latest
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा निवासमा कांग्रेस पदाधिकारीसहितका शीर्ष नेता



अ+ अ-

काठमाडौं । बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्डमा शीर्ष नेताबीच छलफल भएको छ।

दुई महिनासम्म चलेको केन्द्रीय समिति बैठक मंगलबार टुंगिएपछि कांग्रेस पदाधिकारीसहितका शीर्ष नेता देउवा निवास पुगेका हुन्।

देउवा निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मालगायत शीर्ष नेता सहभागी थिए।