१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीर विवाद: लण्डनमा प्रदर्शन, दुईजना प्रदर्शनकारी गिरफ्तार



अ+ अ-

काठमाडौं । कश्मीरका सम्बन्धमा भारतले गरेको निर्णयलाई लिएर लण्डनमा प्रदर्शन भएको छ। ब्रिटिश कश्मीरीहरूले आयोजना गरेको प्रदर्शन भारतीय उच्च नियोग भवन अगाडि पुगेको थियो।

प्रहरीको कडा सुरक्षा रहेपनि उक्त भवनमा प्रदर्शनकारीहरूले बोतल, ढुङ्गा र अण्डा प्रहार गरेका थिए।कम्तीमा दुईजना प्रदर्शनकारी गिरफ्तार भएका थिए।