१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा डेंगुले एकको ज्यान लियो



अ+ अ-

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१२ भीमटारमा डेंगु संक्रमणबाट एक जनाको ज्यान गएको छ। बिहिबार बिहान करिब ११ बजे ६५ बर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा ज्यान गएको हो।

परिवार स्रोतका अनुसार रामबहादुरको काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। सामान्य ज्वरो आएपछि उपचारको लागि तीनअघि रामबहादुरलाई काठमाडौं लगिएको थियो।