१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा पनि डेंगु रोगको बिरामी फेला



अ+ अ-

रौतहट । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको बिरामी रौतहटमा पनि फेला परेको छ । ज्वरो आएपछि उपचार गर्न चन्द्रपुर हस्पिटलमा पुगेका चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरका २७ वर्षीय प्रमोद सहनीलाई डेंगु देखापरेको हो ।

डेंगुको संक्रमण फेला परेको सुमित्रादेवी रौनियारको भने हस्पिटलमा उपचार भै रहेको चन्द्रपुर हस्पिटल प्रा.लीका प्रमुख डा. सुवास चौधरीले जानकारी दिए ।

बिहान र साँझको अस्ताउने बेलाको घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।