२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारदेखि (काे कहाँ खटिए ? )



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान मंगलबारदेखि शुरू गर्दैछ । नेपाली कांग्रेसका संस्थापक नेता  वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर हिमाल, पहाड, तराई-मधेश (हिपतम) नाम दिइएको यस अभियानमा सबै तहका नेताहरूलाइ जिल्लाजिल्ला खटाइएकाे छ ।

अभियानको पहिलो दिन पार्टी सभापति सहितका केन्द्रीय नेताहरुले विभिन्‍न जिल्लामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कसले कहाँ सम्बोधन गर्ने ? 

सुनसरी- सभापति शेरबहादुर देउवा
कास्की – वरिष्ठ नेता रामचन्द्र पौडेल
धनुषा – उपसभापति विमलेन्द्र निधि
सुनसरी – उपसभापति विजयकुमार गच्छदार
मकवानपुर – महामन्त्री डा. शशांक कोइराला
भक्तपुर- महामन्त्री पूर्णबहादुर खड्का 
काठमाडौं –  कोषाध्यक्ष सीतादेवी यादव
काठमाडौं – सहमहामन्त्री डा. प्रकाशशरण महत