१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संबिधान दिवसको पूर्व तयारी (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाल सरकारले हरेका बर्ष असोज ३ गतेका दिन संविधान दिवस मनाउदै आईरहेको छ । शुक्रवार मनाउने संबिधान दिवसको पूर्व सन्ध्यामा सिंहदरवारको पश्चिम गेट नजिकै रहेको राष्ट्रिय वाणिज्य बैङक परिसरमा देखिएका दृष्यहरु ।