१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले २८२ कैदीबन्दीलाई माफी दिने



अ+ अ-

काठमाडौं । नेपाल सरकारले संविधान दिवसको अवसरमा शुक्रबार देशभरका दुई सय ८२ जनालाई माफी दिने भएको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २७६ अनुसार दुई सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए।