३२ असार २०८३, बिहीबार
,
Latest
बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन, न्युनतम पारिश्रमिक वैज्ञानिक बनाइने भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर, साढे ८ वर्ष कैद र रु. १ करोड ५४… सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्रा सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात जना घाइते लागुऔषधसहित २५ जना पक्राउ महिला उद्यमीका समस्या समाधानमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उहाँहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।