७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ बर्षिय युवतीको बलात्कारपछि हत्या भएको शंका



अ+ अ-

जनकपुरधाम । महोत्तरीको गौशालामा नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा एक युवतीको शव फेला परेको छ । बिहीबार बिहान २२ वर्षीया शर्मिला दनुवारको सव फेला परेको हो ।

सुस्त मनस्थिति भएकी युवती पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । पूहरीका अनुसार महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको देखिएको बताए ।

बलात्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।

‘मेडिकल रिपोर्ट आएपछि बलात्कार भएको हो, होइन भन्ने थाहा लाग्छ,’ उनले भने, ‘घट्नाको बाँकी अनुसन्धान शुरु गरेका छौं ।’