१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने



अ+ अ-

असोज । ६ महिनादेखि ५ वर्ष सम्मका देशभरका बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरण ७५३ वटै स्थानिय निकायका बालबालिकाहरुमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने भएको छ ।