१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी सेवा केही दिन स्थगित



अ+ अ-

काठमाडौं । राहदानी बिभागले राहदानी सेवा केही दिन स्थगित गरेको छ ।

बिभागले आज एक सुचना जारी गर्दे विदेशस्थित नियोग र जिल्लाहरूमा असार २४ देखि २६ सम्म तथा राहदानी विभागमा असार २५ र २६ गते सेवा उपलब्ध नहुने जानकारी गराएको हो ।

सरकारले नयाँ प्रणालीमार्फत राहदानी उत्पादन तथा व्यवस्थापन सुरु गर्न लागेकाले केही दिन सेवा बन्द गर्ने लागेको जनाएको छ ।

आगामी असार २९ गते सोमबारदेखि नयाँ प्रणालीमार्फत सेवा पुन: सुचारु हुने विभागले जनाएको छ।