१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक



अ+ अ-

काठमाडौं । नेपाल कानुन समाजका सञ्चालन निर्देशक तथा लेखा प्रमुख गणेशमान प्रधानकी पत्नी विनिता श्रेष्ठको निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार विगत चार वर्षदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी श्रेष्ठको उपचारका क्रममा बुधबार दिउँसो नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा निधन भएको हो।

श्रेष्ठका एक छोरी छन्।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार श्रेष्ठको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ।