६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी युद्धमा मारिएका परिवारलाई १० लाख दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । बिहीबार बसेको मन्त्री परिषदको बैठकले माओवादी युद्धका एक मृतकका परिवार र जनआन्दोनलनकी एक घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगञ्ज- २ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो।

यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका-४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।

मन्त्री परिषदका अन्य निर्णयहरूः