१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयले फेरि गयो यस्तो निर्णय, अब के हुन्छ ?



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनसम्बन्धी त्रुटि भएका, वैध र ल्याब असिष्टेन्टबाहेक अन्यका गुनासो कात्तिक १ गतेदेखि दर्ता नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता तथा गुनासो व्यवस्थापन एवम सहजीकरण समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न समूह र उपसमूहलाई समायोजनका सम्बन्धमा गुनासो दर्ता गर्न असोज १७ गतेसम्म मात्र समय दिइएकामा हाल निरन्तर गुनासो दर्ता हुन आएको र शुक्रबारदेखि गुनासो दर्ता नहुने जानकारी दिनुभयो । मन्त्रालयले असोज ९ गते सूचना जारी गर्दै समायोजनसम्बन्धी गुनासो असोज १७ गतेसम्म मात्र दर्ता हुने समय सीमा निर्धारण गरेको थियो ।