२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डा नाइके वागे पक्राउ



अ+ अ-

काठमाडौं । गुण्डा नाइके वागे भनिने सन्देश लामा पक्राउ परेका छन्। प्रहरीले बालुवा, गिट्टी ढुवानीमा ठगी गरेको गुनासो आएपछि गुण्डा नाइके वागेसहित १८ जनालाई प्रकाउ गरेको हो ।

पक्राउ परेका गुण्डा नाइके बाघे बालुवा डिपो सञ्चालक हुन्। उनीसहित १८ बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

उनीहरुले बढी मूल्य लिएर कम परिमाणमा बालुवा बेच्ने गरेको गुनसो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा उनीहरु पक्राउ परेका हुन्। यसबारे दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने प्रहरीले जनाएको छ।