११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !



अ+ अ-

काठमाडौं । देश बनाउने टोली भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेरको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नुभएको छ ।

तस्बिरमा तीनै जनाले कालो चस्मा लगाएका छन्। १७ सदस्य रहेको मन्त्रीमण्डलमा आफु सहित तीन मन्त्री देश बनाउने टोली भनेर प्रधानमन्त्रीले नै पोष्ट गरेपछि सामाजिक संञ्जालमा बहस तातिएको ।