८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालुवाटारमै लगाए प्रधानमन्त्रीले भाइटिका



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ जना बहिनीको हातबाट भाइटीका लगाएका छन् । उनले आफ्नै निवास वालुवाटारमा भाइटिका लगाएका हुन् ।

उनले दिउसो साढे २ बजे ५ बहिनीको हातबाट भाइटिका लगाए । बहिनीहरुले भाइटीका लगाइदिँदै गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि सँगै थिइन् । प्रधानमन्त्री ओलीका बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला लगायतबाट टीका लगाएका थिए ।