१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवातास खेल्ने आठ जना पक्राउ



अ+ अ-

लहान । जुवातास खेल्ने क्रममा रु ७५ हजारसहित आठ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका-१५ माडरमा जुवातास खलिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रु ७३ हजारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ का नुर खान, सोही ठाउँका मोहमद रफिक, जावेद खान, श्यामकुमार यादव, रञ्जित यादव, दिनेश यादव, सञ्जीवकुमार महतो र गोलबजार नगरपालिका–८ का सिकिन्द्र साफी छन् । पक्राउ परेकामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।