७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अ’स्पताल पुगेका छन्। स्वा’स्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल ग्राण्डी अस्पताल पुगेका हुन् ।

नियमित स्वा’स्थ्य परीक्षणको क्रममा प्रधानमन्त्री ओली उ’पचारका लागि बुधबार बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल अनुसार प्रधानमन्त्री ओली केहीबेरमा फर्किंदैछन्। उनको स्वा’स्थ्य अवस्थाबारे भने बताइएको छैन।