१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोलामा २ हजारले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडाैँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।

सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार ९०० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ ।

सोमबार प्रतितोला रु चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९२५ निर्धारण भएको छ ।