८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड पनि ग्राण्डी अस्पतालमा



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन्। का प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष दाहाल ग्राण्डी अस्पताल पुगेका हुन् ।

बुधबारदेखि प्रधानमन्त्री ओली ग्राण्डीमा उपचारका लागि भर्ना भएका छन्। उनको दोस्रोपटक डायलासिस गरिएपनि प्रधानमन्त्री कार्यालय र निजी सचिवालयले भने प्रधानमन्त्रीको डायलासिसबारे खुलाएको छैन।

बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि ग्राण्डी पुगेका थिए। तर उनीहरूले प्रधानमन्त्रीलाई भेट्न भने पाएनन्।