१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आउँदै गरेको बस दुर्घटना, तिन जनाको मृत्यु



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दु र्घटना हुँदा तीनजनाको मृ त्यु भएको छ भने २० जनाभन्दा बढी घा इते भएका छन् । सिन्धुपाल्चोकबाट काठमाडौंको आउदै गरेको बस शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना भएको हो ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दु र्घटनामा परेको हो । तीनजनाको घ टनास्थलमै मृ त्यु भएको र घाइते सबैको उ द्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दु र्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।