२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडकाे खराब प्रदर्शन जारी, बर्नमाउथसँग पराजित



अ+ अ-

काठमाडाैंः यस सिजनकाे प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडकाे खराब प्रदर्शन जारी छ । खासगरी राम्रा स्ट्राइकरकाे अभाव झेलिरहेकाे म्यान्यूकाे शनिबारकाे खेलमा पनि यहीक्रम जारी रह्याे ।

दुबै टिमबाट राम्रा मुभ भए पनि अन्ततः बर्नमाउथले बाजी मार्याे । बर्नमाउथले म्यान्यूलाइ ० का विरूद्ध १ गाेलले पराजित गरेकाे हाे । बर्नमाउथका लागि जाेसुवा किङले ४५औं मिनेटमा म्यान्यूका डिफेन्डरलाई झुक्याएर गोल गर्न सफल भएका थिए । दोस्रो हाफमा म्यान्चेस्टर युनाइटेडले लगातार आक्रमण गरेपनि गोल गर्न सफल भएको थिएन ।


म्यान्चेस्टर युनाइटेड टिम (फाइल तस्वीर)

शनिबार नै लिगको शीर्ष स्थानमा रहेको लिभरपुल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीका खेलहरु हुँदैछन् ।