१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ औं अनशन बस्न डडेल्धुरा पुगे डा. केसी



अ+ अ-

डडेल्धुरा । सरकारले आफूसँग गरेको सम्झौता कार्यान्यन नभएको भन्दै चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी अनशन बस्नका लागि डडेल्धुरा पुगेका छन्। उनको यो १७ औं अनशन हो।

अफ्ना शुभचिन्तकहरु मुलुकभर भएको उल्लेख गर्दै उनले यसपटक सुदूरपश्चिमको डडेलधुरा रोजेको बताए। यस अघि डा.केसी काठमाडौं बाहिर जुम्ला र इलाम पुगेर अनशन बसिसकेका छन्।