५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ



अ+ अ-

म्याग्दी। धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार २०८२/०८३ (४३) १६ नाम भएकी बालिकालाई सुनारले यही जेठ १२ गते साँझ ५ः०० बजेको समयका करणी गरेको उजुरी परेको थियो । सोही आधारमा सुनारलाई शनिबार पक्राउ गरिएको थियो । रासस