२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप: जापान, कोरियाली टिमबाट को को खेल्दैछन् ?



अ+ अ-

काठमाडौं: फिफा विश्वकप फुटबलमा यसपटक एसियाबाट पनि जापान, कोरिया, इरान, साउदी अरेबिया, इराक, जाेर्डन, उज्वेकिस्तान छनौट भएका छन् ।

आगामी जेठ २८ गतेबाट सुरु हुने यस प्रतियोगितामा एसियाली मुलुकबाट प्रतिनिधित्व गर्ने टिमले उपाधि चुम्ने सम्भावना कमै छ, तर राम्रो खेल प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

यस पटक जापान र दक्षिण कोरियाली टिम कस्तो छ ? अथवा कुन कुन खेलाडीले मौका पाएका छन् ?

जापानी टिम

डिफेन्डरहरू: युटो नागातोमो (एफसी टोकियो), शोगो तानिगुची (सिन्ट–ट्रुइडेन), को इताकुरा (आयाक्स), त्सुयोशी वातानाबे (फेयनोर्ड), ताकेहिरो तोमियासु (आयाक्स), हिरोकी इतो (बायर्न म्युनिख), आयुमु सेको (ले हाभ्रे एसी), युकिनारी सुगावारा (भेर्डर ब्रेमेन), जुनोसुके सुजुकी (एफसी कोपनहेगन)।

मिडफिल्डरहरू: वातारु एन्डो (लिभरपुल), जुन्या इतो (गेन्क), डाइची कामाडा (क्रिस्टल प्यालेस), कोकी ओगावा (एनईसी निजमेगेन), डाइजेन माएडा (सेल्टिक), रित्सु डोआन (आइन्ट्राख्ट फ्रान्कफर्ट), आओ तनाका (लिड्स युनाइटेड), काइशु सानो (माइन्ज ०५), ताकेफुसा कुबो (रियल सोसिडाड)।

फरवार्डहरू: आयासे उएडा (फेयनोर्ड), केइतो नाकामुरा (स्टेड डे रिम्स), इतो सुजुकी (एससी फ्राइबर्ग), केन्टो शियोडे (वोल्फ्सबर्ग), केइसुके गोटो (सिन्ट–ट्रुइडेन)।

कोरियाली टिम

गोलरक्षक: जो ह्योन–उ (उल्सान), किम सुङ–ग्यु (एफसी टोकियो), सोंग बुम–क्युन (जियोनबुक)।

डिफेन्डरहरू: किम मुन–ह्वान (डेजोन), किम मिन–जे (बायर्न म्युनिख), किम ते–ह्योन (काशिमा एन्टलर्स), पार्क जिन–सोब (झेजियाङ), सियोल योङ–उ (रेड स्टार बेलग्रेड), जेन्स कास्ट्रोप (बोरुसिया मोन्चेनग्लाडबाख), ली की–ह्युक (गाङ्वोन), ली ते–सोक (अष्ट्रिया भिएना), ली हान–बियोम (मिडट्जिल्यान्ड), चो यु–मिन (शारजाह)।

मिडफिल्डरहरू: किम जिन–ग्यु (जियोनबुक), बे जुन–हो (स्टोक सिटी), पाइक सुङ–हो (बर्मिङ्घम), याङ ह्युन–जुन (सेल्टिक), एउम जी–सुङ (स्वान्सी), ली काङ–इन (पेरिस सेन्ट–जर्मेन), ली डोङ–ग्येओङ (उल्सान), ली जे–सुङ (माइन्ज), ह्वाङ इन–बियोम (फेयनोर्ड), ह्वाङ ही–चान (वुल्भ्स)।

फरवार्डहरू: सन ह्युङ–मिन (एलएएफसी), ओ ह्योन–ग्यु (बेसिक्टास), चो ग्यु–सुङ (मिडट्जिल्यान्ड)।