८ असार २०८३, सोमबार
,
Latest
नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ बढ्यो, यस्तो छ बजार



अ+ अ-

काठामडौं । बिहीबार नेपाली बजारमा सुनको भाउमा बढेको छ। बुत्रबार ६ सय रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी महासंघका अनुसार तेजावी सुनको भाउ तोलाको ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको ८५० रुपैयाँ कायम गरिएको छ।बुधबार चाँदीको मूल्य ८४५ रुपैयाँमा कारोबार भएको थियो।