१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी



अ+ अ-

अबु धाबी। संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीको अमीरातमा आइतबार एक आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी भएको अधिकारीहरूले बताएका छन्।

युएईको मिडिया कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ, “अबुधाबीको अल धाफ्रा क्षेत्रको बाराकाह आणविक ऊर्जा संयन्त्रको भित्री घेराबाहिर ड्रोन आक्रमणका कारण विद्युतगृहमा आगलागी भएको छ । घटनापछि अधिकारीहरूले आक्रमणको आवश्यक प्रतिक्रिया दिइसकेका छन् ।

“आक्रमणबाट कुनै चोटपटक रिपोर्ट गरिएको छैन र रेडियोधर्मी विकिरणजन्य सुरक्षा स्तरमा कुनै असर परेको छैन,” कार्यालयले जनाएको छ। (रासस/एएफपी)




भर्खरै