१ आश्विन २०८३, बिहीबार
,
Latest
कांग्रेसभित्रको विभाजनप्रति शेखरको असन्तुष्टि, भने: अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्दै



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत १६८ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा र ब्याज २०८३ साल असोज २१ गते भुक्तानी गरिनेछ। तरलता व्यवस्थापन गर्ने उद्देश्यसहित यो उपकरण प्रयोग गरिएको हो।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुन अनुमति दिइएको छ।




भर्खरै