१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग फुटबलः माल्दिभ्सविरूद्ध नेपालको जित, नेपाल २-१ ले विजयी



अ+ अ-

काठमाडौंः अनन्त तामाङ र अभिषेक रिजालकाे गाेलकाे मद्दतले माल्दिभ्सविरूद्धको खेलमा नेपाल २-१ ले विजयी भएकाे छ । १३ औं साग अन्तर्गत पुरुष फुटबलको खेलमा ५२ औं मिनेट अनन्तले गोल गरेका थिए । यसअघि अभिषेक रिजालले ४३ मिनेटमा डिबक्सबाट उत्कृष्ट गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

त्यसअघि माल्दिभ्सका इब्रहाम हुसेनले १९ मिनेटमा अग्रता दिलाएका थिए। राउन्ड रोबिनको लिगमा चल्ने प्रतिस्पर्धामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको भुटानको ६ अंक छ।