९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई गोकुलले भने : अरूलाई पुर्ने खाल्डो खन्दा आफैँ पस्ने काम नहोस्



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन पालना गर्न सरकारलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत रास्वपा र बालेन शाह सरकारलाई लक्षित गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले भनेका छन्,‘अरूलाई पुर्ने खाल्डो खन्दा आफैँ पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले। विधिको शासन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।’

बास्कोटा थप लेख्छन्,‘घण्ट बजाएर मात्र हुँदैन है । जो माथि जे मा छानबिन गर्नु छ गर। तर आग्रह हैन कानुनी तथ्यहरू स्थापित हुनै पर्छ।