९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सपथ लिनुअघि बालेनले ल्याए ‘जय महाकाली’



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नयाँ गीत सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री पदमा सपथ लिनुअघि बिहिबार उनले ‘जय महाकाली’ नामक गीत आफ्नो युट्युबमा सार्वजनिक गरेका हुन्।

उक्त गीतमा रास्वपाको चुनावी अभियानका विभिन्न दृश्यहरु राखिएको छ । उक्त गीत बालेन शाहकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा पहिलो दल बनेको रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । भोलि शुक्रबार दिउँसो उनले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रममा तय भइसकेको छ ।