३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि



अ+ अ-

काठमाडौँ। म्यानचेस्टर सिटीले वेम्बली स्टेडियममा उत्कृष्ट प्रदर्शन गर्दै आर्सनललाई पराजित गरी काराबाओ कपको उपाधि जितेको छ।

प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो ।

यो जितमा सिटीका निको ओरेली नायक बने । उनले फाइनल खेलको दोस्रोमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६० औँ मिनेटमा ओरेलीले हेडमार्फत सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि उनले टिमका लागि अर्को गोल गरेका थिए ।

आर्सनललाई २-० ले हराउँदै सिटीले उपाधि जितेको हो ।