३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना



अ+ अ-

खोटाङ: खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ ।

काठमाडौंबाट खोटाङ गएको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हो । उद्धारका लागि पुगेका स्थानीय र प्रहरीको भनाई अनुसार, उक्त दुर्घटनामा मानवीय क्षती भएको छैन ।

बारीको डिलमा अवतरण गर्नेक्रममा सन्तुलन गुमाएर हेलिकोप्टर दुर्घटना भएको स्थानीयको भनाई छ ।

पाइलट सबिन थापासहित ६ जना हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी छ ।