१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पाकिस्तानद्वारा अफगानिस्तानमा रहेका आतंकवादी शिविर र पूर्वाधारमा हवाई आक्रमण

पाकिस्तानद्वारा अफगानिस्तानमा रहेका आतंकवादी शिविर र पूर्वाधारमा हवाई आक्रमण
Debris of missiles fired from Iran toward Israel leave trails in the night sky over Nablus in the occupied West bank after being intercepted on June 13, 2025. (Photo by Zain JAAFAR / AFP)
अ अ+ अ-

काठमाडाैँ । पाकिस्तानले अफगानिस्तानमा आतंकवादीहरू विरुद्ध जारी कारबाहीको एक भागको रूपमा तालिवानका अखडा र आतंकवादी शिविरहरूमा हवाई आक्रमण गरेको छ ।

हवाई आक्रमणमा काबुल, कान्दाहार र पक्तियामा रहेका चारवटा आतंकवादी आश्रयस्थल र अन्य सुविधाहरूलाई लक्षित गरिएको स्रोतले जनाएको छ । लक्ष्य प्राप्त नभएसम्म कारबाही जारी रहने पनि स्रोतले थपेको छ ।

यो घटनाक्रम यस्तो बेला आएको छ जब पाकिस्तानले फेब्रुअरीको अन्त्यमा शुरु गरिएको ‘अपरेशन गजब लिल हक’ (इन्साफको क्रोध) लाई निरन्तरता दिइरहेको छ ।

पाकिस्तानका संघीय सूचना तथा प्रशारण मन्त्री अताउल्लाह तरारले अफगानिस्तानमा जारी कारबाहीका क्रममा हालसम्म ६ सय ४१ आतंकवादी मारिएका छन् भने ८ सय ५५ भन्दा बढी घाइते भएका छन् ।