२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीका बुवाको पशुपतिमा अन्त्येष्टि गरिँदै



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिँदै छ ।

९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उहाँको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा उपचार गराइरहेका ओलीको त्यहीं निधन भएको थियो ।

अन्त्येष्टिमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनु भएको थियो । ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी हुनुहुन्छ ।