२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ-३ बाट रास्वपाका गणेश कार्की विजयी



फाइल फोटो
अ+ अ-

मोरङ। मोरङ-३ बाट रास्वपाका गणेश कार्की विजयी हुनुभएको छ ।

उहाँले ३६ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान सांसद नेपाली कांग्रेसका सुनिल कुमार शर्माले २४ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।