• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
बारा–२ रास्वपा निर्वाचन परिचालन संयोजक कार्कीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा–२ को निर्वाचन परिचालन समिति संयोजकबाट राजीनामा दिएका छन् । कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको बताएका छन् । ‘केन्द्रीय समितिप्रति कृतज्ञता प्रकट गर्दै व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको