२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा–२ रास्वपाका उम्मेदवार रानामगरको अगाडि



अ+ अ-

झापा। झापा निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार एवं निवर्तमान उपसभामुख इन्दिरा रानामगरले २० हजार ५३४ मत प्राप्त गर्दै फराकिलो अग्रता कायम राख्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३२ हजार ८८० मतको गणना सम्पन्न हुँदा उहाँले उक्त मत प्राप्त गर्नुभएको हो ।

उक्त क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरेले तीन हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।